मधुमेह रोगका लक्षणहरु र उपाय

मधुमेह रोगका लक्षणहरु र उपाय

 लक्षणहरु 

  • शरीरको तौल एक्कासी घटेर आउने ।
  • पटकपटक पिसाब लाग्ने ।
  • भोक बढी लाग्ने ।
  • आखामा धमिलो  जस्तो देखिने ।
  • पानी खाइरहदा पनि त्रिखा घरीघरी लाग्ने ।
  • शरीर कमजोर हुने, छाला सुक्खा भएर आउने र मांसपेशीहरु दुख्ने।

उपायहरु 

  • मैदा बाट बनेका खानेकुराहरु नखाने,  चामल, आलु, रातो मासु, चिनी, मिठाई,मह,मसलाबढी भएका खानेकुरा, Avoid गर्नुपर्दछ ।हरियो सागसब्जी खादा उचित हुन्छ ।
  • चिया कफी खादा फिक्का चिया कफी खानुपर्दछ ।
  • पानी धेरै भन्दा धेरै खाने गर्नुपर्दछ ।
  • Brown Rice को प्रयोग गर्नुपर्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •