उच्च रक्तचाप (High Blood Pressure) बाट बाच्ने उपायहरु

उच्च रक्तचाप (High Blood Pressure) बाट बाच्ने उपायहरु

 मुटुले चाप दिदाखेरी धमनिहरुबाट निस्किने चापलाई रक्तचाप भनिन्छ । जुन रक्तचाप बढी भयो भने उच्च रक्तचाप भनिन्छ ।स्वास्थ्य मानिसको शरीरमा रक्तचाप माथिको १२० र तलको  ८० भयो भने सामान्य रक्तचाप रहेको भन्ने बुझिन्छ । मानौ  कुनै व्यक्तिको रक्तचाप माथिको ८० अथवा ९० भन्दा कम भयो र तलको ६० भन्दा कम भयो भने व्यक्तिलाई लक्षणहरु देखा पर्दछन् ।त्यसैले कुनै पनि मानिसको सा सामान्य अवस्था रहनका लागि सन्तुलित रुपको रक्तचाप हुनुपर्दछ ।९० देखि १२० माथिको रक्तचापलाई सन्तुलित रक्तचाप भन्ने गरिन्छ ।र तलको रक्तचापलाई चाही ६० देखि ८० भएकोलाई सन्तुलित भनिन्छ । जुन चाही स्वास्थ्य व्यक्तिको रक्तचाप हो ।विशेष गरेर रक्तचापको लक्षणहरु नदेखिने हुनाले चिकित्स कहाँ गएर नियमित रुपमा जाच गराईरहनु पर्दछ ।

उपायहरु 

  • खानपिनमा बढी ध्यान दिने सोडियम भएको खाने कुराको सेवन कम गर्ने ।
  • शारीरिक ब्यायाम कसरत गरीराखनु पर्दछ । 
  • चुरोट तथा मदिराको सेवन नगर्ने ।
  • चिकित्सको सल्लाह अनुसार औषधिको नियमित सेवन गर्नु पर्दछ ।
  • नियमित चिकित्स कहाँ गएर जाच गराई रहनु पर्दछ ।*

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •