heart attack

हृदयघात (Heart attack) सम्बन्धि जानकारी र यसबाट बाच्ने उपायहरु

विश्व स्वाश्थ्य संगठनका अनुसार विश्वमा बार्षिक रुपमा २ करोड  मानिसको हृदयघात र मुटुसम्बन्धि समस्याका कारण मृत्यु हुने गरेको छ । नेपाल लगायत विकसोन्मुखा देशहरुमा मुटु रोगीको संख्या दिननु दिन बढ्दै गएको छ । नेपालमा हाल २५% मानिस मुटु रोगकोबाट पिडित रहेको अध्यनले देखाएको छ ।यहि अनुपातमा हेर्दा खेरि नेपालमा झन्डै ७६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग रहेको पाइन्छ ।नेपालमा मात्रै बार्षिक रुपमा ३३३८ जनाको मृत्यु मुटुको रोगका कारण हुने गरेको तथ्यांक छ ।नेपालमा मुटु रोगीको संख्या १० बर्ष यता ५ गुणाले वृद्धि भएको छ । उच्च रक्तचाप र मधुमेह भएको मानिसहरुले चुरोट र मदिराको सेवनले गर्दा हृदयघात को जोखिम बढाउने गर्दछ, बिशेषगरि जाडो महिनामा यसको जोखिम बढी हुने गर्दछ । 

लक्ष्णहरु  

  • छाती दुख्नु , छातीको बिचभागमा भारी हुनु पोले जस्तो हुनु ।
  • बान्ता आउनु । 
  • शरीरमा असजिलो असहज अप्ठ्यारो महसुस हुनु । 
  • रिगटा लाग्नु ।
  • एक्कासी डर महसुस हुनु 

यसका उपायहरु 

  • सुगर , कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने
  • नियमित व्यायाम गर्ने , पानी धेरै भन्दा धेरै खानु पर्दछ ।
  • नियमित जाँच गराउनु पर्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •