अल्सर रोग भनेको के हो ? जानिराखौ के के लक्षणहरु भएमा हामीहरु लाई अल्सर हुन्सक्छ ।

पेट वा सानो आन्द्रामा हुने संक्रमण घाउ वा प्वाल पर्नुलाई पेटको अल्सर भनिन्छ | समयमा खाना नखाएर ग्यास्ट्रिक हुन सक्छ खानपानमा ध्यान न दिएर अमिलो चिल्ल्लो पिरो पदार्थहरु खादा सानो आन्द्रामा घाउ हुन जान्छ | चिकित्सहरुको भासमा यसलाई ग्यास्ट्रिक अल्सर भन्ने गरिन्छ | साधारणतया हामीले चाही अहारबिहार र पेटमा अम्लियपना धेरै भएमा पेटको अल्सर भनिन्छ | अल्सर प्राय गरेर हेलिकोब्यक्टर पाइलोडी नामक संक्रमण क कारण हुने गर्दछ | अल्सर बढी भएमा आन्द्रा च्यातिने सम्भावना बढी हुन्छ |

अल्सर रोगका लक्षणहरु:

  • पेटमा जलन हुनु
  • बारम्बार बान्ता आउनु
  • पेट डम्म हुनु
  • दिशा कालो गाढा आउने
  • बान्तामा हल्का रगत आउनु
  • अचानक तौल घट्ने खाना खाए लगतै पेट दुख्ने
  • छिटोछिटो समय समयमा भोक लग्नु
  •  
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share